नेपाल भर्सेस वेष्ट इण्डिज एः टस जितेर पाहुना टोली ब्याटिङमा, नेपालको प्लेइङ सेटमा पाँच परिवर्तन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 219 पटक हेरिएको

विश्वकपको तयारी स्वरुप जारी वेष्ट इण्डिज ए विरुद्धको पाँच ट्वेन्टी ट्वेन्टी सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । पहिलो खेलमा चार विकेटको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा पाँच खेलाडी परिवर्तन गरिएको छ । 

 

नेपाली टिम 

 

लोकेश बम

 

अनिलकुमार साह

 

रोहितकुमार पौडेल

 

मो. आरिफ शेख

 

दिपेन्द्रसिंह ऐरी

 

कुशल मल्ल

 

गुल्शनकुमार झा

 

सोमपाल कामी

 

सागर ढकाल

 

आकाश चन्द

 

कुशल भुर्तेल

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey