काठमाडौंविरूद्व कुशल भुर्तेलले पनि पूरा गरे अर्धशतक

  • Image नेप्लेज
  • २९ कार्तिक २०८३, आइतवार
  • 32 पटक हेरिएको
काठमाडौंविरूद्व कुशल भुर्तेलले पनि पूरा गरे अर्धशतक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कुशल भुर्तेलले चौथो अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबारकाे दोस्रो खेलमा कुशलले काठमाडाैं गोर्खाजसँगको खेलमा २७ बलमा ४ छक्का र ५ चौकासहित ५० रन पूरा गरेका हुन्। उनको यो चौथो अर्धशतक हो।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ