एनपीएल : लुम्बिनी लायन्सले काठमाडौंविरूद्व टस जितेर पहिले बलिङ गर्ने

  • Image नेप्लेज
  • २१ कार्तिक २०८३, शनिवार
  • 38 पटक हेरिएको
एनपीएल : लुम्बिनी लायन्सले काठमाडौंविरूद्व टस जितेर पहिले बलिङ गर्ने

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार काठमाडाैं गोर्खाजविरुद्ध टस जितेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर काठमाडाैंलाई ब्याटिङको निम्ता दिएका छन् ।

खेल केही समयमा सुरू हुनेछ।

 


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ