जनकपुरद्वारा काठमाडौं ८ विकेटले पराजित , मोइन अलीको अर्धशतक

  • Image नेप्लेज
  • १२ कार्तिक २०८३, बिहिवार
  • 97 पटक हेरिएको
जनकपुरद्वारा काठमाडौं ८ विकेटले पराजित , मोइन अलीको अर्धशतक

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध आठ विकेटको जित निकालेको छ ।

बिहीबार जनकपुरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको ११६ रनको लक्ष्य १७.२ ओभरमा पूरा गर्‍यो ।

यो जितसँगै जनकपुरले तेस्रो सिजनमा जितको खाता खेल्दै दुई अंक जोडेको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ