मानबहादुर नगद सहित सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०४
  • |
  • 389 पटक हेरिएको

नेपाली भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई कावासोती नगरपालिकाले नगदसहिज सम्मान गरेको छ ।

१३ औं दक्षिण एशियाली खेलकुद सागमा विच भलिबलमा नेपालको प्रतिनिधित्व गरेका मानबहादुरलाई उनको गृह जिल्लामा सम्मान गरेको हो । जसमा उनलाई नगरपालिकाले १० हजार एक सय २५ रुपैयाँसहित सम्मान गरेको हो ।

मानबहादुर राष्ट्रिय टिमको क्याम्पमा भएकाले उनी कार्यक्रममा उपस्थित हुन पाएनन् । उनको स्थानमा उनका मामा माइजुले सो पुरस्कार लिएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey