फुपु र रमेशलाई जुडोमा प्रतिबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-३०
  • |
  • 510 पटक हेरिएको

काठमाडौं, ३० वैशाख । नेपाल जुडो संघले फुपुलामु खत्री र रमेश मगरलाई कारबाही गरेको छ । जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले ओलम्पिक सोलिडारिटी कोर्षका लागि जापान गएकी फुपुले विचैमा छाडेर आएकाले उनलाई कारबाही गरेको जानकारी दिए ।

खत्री समयावधी भन्दा अगावै जापानको कुनै पनि निकायलाई सूचना नगरी विचमै प्रशिक्षण छाडेर स्वदेश फर्केको र कार्यक्रम अवधिभर जापानमा प्रशिक्षणमा रहेको बेलाको रिर्पोटको आधारमा उनलाई टोकियो ओलम्पिक २०२० सम्म कुनै पनि जुडोका कार्यक्रममा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

यस्तै अर्का खेलाडी तथा प्रशिक्षक रमेशले ११ हप्तै सैद्धान्तिक परीक्षा उत्तिर्ण भए पनि विदेशमा पलायन भइ नेपालको छविको आँच पु¥याउने काम गरेकाले उनलाई १० वर्षको प्रतिबन्ध लगाइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey