नेयमारको सफल शल्यक्रिया, विश्वकपका लागि फिट हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 154 पटक हेरिएको

फागुन २० । ब्राजिलियन स्टार नेयमारको खुट्टाको सफल शल्यक्रिया भएको छ । फ्रेन्च लिगका क्रममा दाइने खुट्टा भाँचिएका नेयमार शनिबार शल्यक्रिया सकिएको ब्राजिल फुटबल संघले जनाएको छ ।

पीएसजीले पनि नेयमारको शल्यक्रिया सफल भएको जनाएको छ ।

शल्यक्रियामा नेयमारको हड्डीमा देखिएको मसिनो चिरालाई निवारण गरिएको थियो ।

ब्राजिल फुटबल महासंघका प्रवक्ताले ६ साताको विश्रामपछि पुनः परिक्षण हुने बताएको छ । नेयमारका लागि तीन महिनाको विश्राम आवस्यक रहेको स्पष्ट पारेको छ ।

यसको अर्थ नेयमारले घरेलु लिगको बाँकी खेलहरु गुमाउनेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey