सिमित स्रोत र साधनले खेलकुदमा धेरै काम गर्नु छ : सदस्य सचिव घिसिङ

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 376 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले सिमित स्रोत र साधानले नेपाली खेलकुदमा धेरै काम गर्नु पर्ने अवस्था रहेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्न आयोजित कार्यक्रममा सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । 

नगदसहित सम्मानित हुनेमा १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी मेन्स टी–२० वल्र्ड कप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिम रहेको छ ।

उक्त कार्यक्रममा सदस्य सचिव घिसिङले के भने त ?

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey