अमेरिकामा नेपाली क्रिकेट टिमको अभ्यास

Kelmi

तस्वीर साभार क्यान फेसबुक

  • नेप्लेज
  • |
  • २०८१-०१-२८
  • |
  • 1878 पटक हेरिएको

अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले अभ्यास सुरु गरेको छ ।

मियामी अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिएको नेपाली टिमले भोलिपल्ट ‘मिट एन्ड ग्रीट’ गरेको थियो ।

विश्वकप क्रिकेटको माहोल बनाउने उद्देश्यले नेपाली समूदायकासँग अन्तरक्रिया गरेपछि अर्को दिनबाट अभ्यास सुरु गरेको हो ।

वेस्टइन्डिजमा अभ्यास गर्नका लागि अमेरिका पुगेको नेपाली टिम त्यहाँबाट आइतबार मात्रै वेस्टइन्डिज पुग्ने छ ।

त्यसअघि फ्लोरिडाको मैदानमा अभ्यास गर्ने व्यवस्था मिलाइएको हो ।

यस्तो नेपाली क्रिकेट टिमको अमेरिकामा प्रशिक्षण तालिका

विश्वकप खेल्ने नेपाली टोलीले एस्ट्रो टर्फ मैदानमा अभ्यास गरेको तस्वीर सार्वजनिक भएको छ ।

यसैगरी पीच पनि म्याटको रहेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey