लेभरकुसेन युरोपा लिगको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२८
  • |
  • 612 पटक हेरिएको

काठमाडौँ । जर्मन क्लब बायर लेभरकुसेन यूईएफ युरोपा लिगको फाइनलमा पुगेको छ। 

बेएरेनामा शुक्रबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा पाहुना टोली रोमालाई २-२ गोलको बराबरीमा रोक्दै लेभरकुसेन उपाधिनजिक पुगेको हो।

पहिलो लेगमा लेभरकुसेन २-० गोल अन्तरले विजयी भएको थियो। लेभरकुसेन समग्रमा ४-२ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुगेको हो। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey