खनाल सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 378 पटक हेरिएको

नेपालमा फरक क्षमताको खेल तथा खेल संघ स्थापना गरेकोमा अच्युत खनाल सम्मानित भएका छन् ।

टेक्नोलोजी एक्सिलेन्स नामक अन्तराष्ट्रिय संस्थाले काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा आज आयोजित एक कार्यक्रममा  नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष खनाललाई खेल सेवा सम्मानबाट सम्मानित गरेको हो ।

अध्यक्ष खनालले नेपालमा अन्तराष्ट्रिय रुपमा युवा बिद्यार्थी माझ लोकप्रिय रहेको खेलको खेल संघ स्थापना गरी स्केटिङ र स्केटबोर्ड खेललाई  महत्वपूर्ण योगदान पु¥रयाएववापत सम्मान गरियको बताइएको छ । कार्यक्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रि सुजाता कोइराललगायतले खनाललाई सम्मान गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey