वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 221 पटक हेरिएको

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको छ ।  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey