पहिलो बल फाल्दा नर्भस भएँ : कमलसिंह ऐरी

-
नेप्लेज
- |
- २०८०-१२-१६
- |
- 801 पटक हेरिएको
नेपालको सिनियर टोलीबाट खेलि सकेका बलर कमलसिंह ऐरीले आयरल्याण्ड उल्भ्सविरुद्ध उत्कृष्ट कमब्याक गरेका छन् ।
अहिले नेपालको ए टिममा रहेका कमलले लामो समयको इन्ज्योरी पछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज आयरल्याण्ड विरुद्ध बलिङ गर्ने मौका पाएका हुन् ।
तीन विकेट लिएका कमलले खेल पछि पहिलो बल फाल्दा आफू नर्भस भएको बताएका छन् ।
उक्त खेलमा नेपाल भने २१ रनले पराजित भएको थियो ।