शतक बनाएपछि लोकेश बम के भन्छन् त ?

-
नेप्लेज
- |
- २०८०-१२-१६
- |
- 1635 पटक हेरिएको
नेपाल ए टिमका ओपनर लोकश बमले आयरल्याण्ड ए विरुद्ध टी २० क्रिकेटमा शतक बनाएका छन् ।
एक जना खेलाडीका लागि यो शतक निकै ठूलो रहेको छ ।
नेपालको राष्ट्रिय टिमको ढोका ढकढक्याउने शतक प्रहार पछि लोकेश बम खेलपत्रकारहरुसँग भन्दै थिए ‘आजको दिन धेरै पहिला देखि कुरेको थिएँ ।’
उनले शतक प्रहार गरेको खेलमा नेपाल ए भने पराजित भयो । म्याच जिताउन नपाएकोमा भने दुःख व्यक्त गरे ।