आयरल्याण्डविरुद्धको खेल जित्नु सुखद् : आशिफ शेख 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१३
  • |
  • 309 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आशिफ शेखले विश्वकप अगाडीको तयारीका रुपमा रहेका आयरल्याडविरुद्धको खेल राम्रो भएको बताएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयरल्याण्डको टोलीसँग दुई खेल जित्नु सुखद् पक्ष रहेको पनि बताए । दुवै खेलमा समग्र टिम इफोर्ट देखिएको समेत बताए ।

यो भिडयोमा आशिफ शेख र सल्लाहकार प्रशिक्षक नन्दन हन्मान्त फड्नीसका कुरा सुन्न सकिन्छ है।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey