आइसीसी अध्यक्षको नेपाल भ्रमणवारे क्यान अध्यक्ष चन्द के भन्छन्?

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-०७
  • |
  • 383 पटक हेरिएको

काठमाडौं ।  नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीका अध्यक्ष ग्रेग बार्कलेको नेपाल भ्रमणबाट आफूहरु उत्साहित भएको बताएका छन् ।

पछिल्लो समय नेपाली क्रिकेटले हासिल गरेको सफलतालाई नजिकबाट नियाली रहेको आइसीसीका अध्यक्ष नै नेपाल आएर प्रधानमन्त्री, खेलकुदमन्त्री र राखेपका सदस्यसचिवसँग छलफल गर्नुलाई आफूहरुको उपलव्धिको रुपमा पनि उल्लेख गरे ।

नेपाल अहिले आइसीसी टी २० विश्वकप खेल्दै छ भने नेपालले सन् २०२७ मा यू १९ महिला विश्वकपको आयोजना गर्ने तयारीमा रहेका बेला अध्यक्ष बार्कले राजनीतिक नेतृत्वसँग पनि यस विषयमा छलफल गरेका छन् । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey