एकै ओभरमा कुशलले लिए २ विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 233 पटक हेरिएको

काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनलमा कुशल मल्ले एकै ओभरमा २ विकेट लिएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ८.१ ओभरमा पहिलो विकेटको स्पमा म्याक्स ओडोउडलाई २२ रनमा गुमाएको हो भने सोहि ओभरको पाँचौ बलमा माइकल लेभिट ५४ रनमा आउट भए।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट र म्याक्स ओडोउड पहिलो विकेटको लागि ८२ रनको साँझेलारी गरेका थिए। 

यति बेला नेदरल्यान्ड्सले ९ ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको छ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal