महिला क्रिकेट टिमबाट ठूलो अपेक्षा छ : रोशन सिंह 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२५
  • |
  • 642 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहले नेपाली महिला क्रिकेटबाट देशले ठूलो अपेक्षा राखेको बताएका छन् ।

एसीसी प्रिमियर कप खेल्न जान लागेको नेपाली महिला क्रिकेट टोलीलाई विदाई गर्दै उपाध्यक्ष सिंहले यस्तो बताए ।

उनको भिडियो हेरौं ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey