'क्रिकेटमात्र होइन देश नै छोड्दै छु'

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०९-१८
  • |
  • 2451 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी विकेटकिपर तथा ओपनर ज्योति पाण्डेले सन्यसा लिएकी छिन् ।

प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफबाट खेल्दै उपाधि जितेपछि उनले राष्ट्रिय तथा घरेलु दुवै प्रतियोगिताबाट सन्यास लिएकी हुन् ।

फाइनल खेलपछि उनलाई त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एपीएफका खेलाडीले  सम्मान दिएका थिए ।

आफूले देशनै छाडेर जान लागेकाले क्रिकेटबाट सन्यास लिएको बताइन् ।

सन् २०१६ मा थाइल्याण्डमा एसीसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध उनले नेपाली सिनियर टोलीबाट डेब्यु गरेकी थिइन् । 

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey