सन्दीपले यसरी गरे दर्शकको प्रशंसा


-
नेप्लेज
- |
- २०८०-०१-१९
- |
- 253 पटक हेरिएको
क्रिकेटर सन्दीप लामिछानले नेपाली दशर्कहरु भगवानको रुप भएको बताउँदै हरेक पटक मैदानमा खेल हेर्न जाने दर्शकको खुलेरै प्रशंसा गरेका छन् ।
एसीसी प्रिमियर कपको फाइनल जितेपछि खेल पत्रकारहरुसँग कुरा गर्दै सन्दीपले वर्षाको समयमा पनि धैर्य गरेर हिजो र आज बसको कुरालाई प्रशंसा गरेका हुन् ।
सन्दीप एसीसी प्रिमियर कपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर कप क्रिकेटको उपाधि जितेको नेपाल सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा स्थान पक्का गरेको छ ।