सन्दीपले यसरी गरे दर्शकको प्रशंसा

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०१-१९
  • |
  • 446 पटक हेरिएको

क्रिकेटर सन्दीप लामिछानले नेपाली दशर्कहरु भगवानको रुप भएको बताउँदै हरेक पटक मैदानमा खेल हेर्न जाने दर्शकको खुलेरै प्रशंसा गरेका छन् ।

एसीसी प्रिमियर कपको फाइनल जितेपछि खेल पत्रकारहरुसँग कुरा गर्दै सन्दीपले वर्षाको समयमा पनि धैर्य गरेर हिजो र आज बसको कुरालाई प्रशंसा गरेका हुन् ।

सन्दीप एसीसी प्रिमियर कपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

प्रिमियर कप क्रिकेटको उपाधि जितेको नेपाल सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा स्थान पक्का गरेको छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey