नेपाललाई पहिलो झड्का, आशिफ १६ रनमा पभेलियन फर्किए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 353 पटक हेरिएको

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजका फाइनलमा नेपाललाई पहिलो झड्का लागेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपाललाई पहिलो झड्का लागेको छ ।

आज पनि नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ गरेका थिए ।

नेपालको स्कोर ३० रन भएका बेला आशिफ पहिलो विकेटको रुपमा आउट हुन पुगे ।

आशिफ ८ बलमा १६ रन बनाएर पभेलियन फर्किएका हुन् ।

उनले २ छक्का र एक चौका प्रहार गरेका थिए ।

अहिले कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey