नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 342 पटक हेरिएको

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले अहिले मलेसियासँग खेल्दैछ ।

जसमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुर मैदानमा नेपालको टिममा आज एक खेलाडी परिवर्तन गरिएको छ । जसमा आरिफ शेखको स्थानमा कुशल मल्ललाई मौका दिइएको छ ।

पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दा दोस्रो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।

नेपालको सुरुवाती ११ यस्तो छ

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहरा, साहब आलम, आशिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey