बार्सिलाेना ओपन टेनिसको उपाधि नाडालले जिते

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 931 पटक हेरिएको

बार्सिलोनाको ओपन टेनिसको उपाधि घरेलु खेलाडी रफायल नाडालले जितेका छन ।

फाइनलमा ग्रिसका स्टेफानोस टित्सिीपासलाई हराउँदै नाडालले १२ औं पटक यो प्रतियोगिताको उपाधि जित्न सफल भए ।

बार्सिलोनामा भएको खेलमा नाडालले स्टेफानोसलाई ६–४, ६–७ र ७–५ को सेटमा पराजित गरे ।

३५ बर्षे नाडालले उपाधि जित्ने क्रममा पहिलो सेट छ चारले जितेको थिए भने दोस्रो सेट टाइब्रेकरमा छ सातले गुमाएका थिए ।

तर तेस्रो सेटमा कमब्याक गर्दै उनले सात पाँचले आफ्नो पक्षमा पारे ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey