फुटसल टोली अस्ट्रेलिया प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२७
  • |
  • 2473 पटक हेरिएको

गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली एन्ज्लस हार्ट स्कुलको टोली शनिबार अस्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ ।

जनवरी १३ देखि १८ तारिखसम्म हुने फुटसलमा आर्यन बस्नेत, दिनेश जुग्जाली, आविस्कार रोका, स्वस्तिक न्यौपाने, इभान छन्त्याल र लुकास अधिकारीले प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा टकबहादुर थापा र सुमन तिमल्सिना रहेका छन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal