विद्या विकासको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२९
  • |
  • 2461 पटक हेरिएको

विद्या विकासले १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।

फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा विद्या विकासले न्यु स्टार पोललाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

मूलपानी मैदानमा भइरहेको प्रतियोगिताको अन्य खेलमा एकलब्य, गोठाटार र कस्मिक इन्टरनेसनल एकेडेमी विजयी भए ।

एकलब्यले कोटदेवीलाई ६–०, गोठाटारले उज्ज्वल तारालाई ७–० र कस्मिकले एप्पल इन्टरनेसनल एकेडेमीलाई सडन डेथमा हराए ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal