कर्णालीको लगातार तेस्रो जित, ललितपुरको पहिलो हार

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०६-१६
  • |
  • 456 पटक हेरिएको

काठमाडौं । कर्णाली यसभिसले एभरेष्ट महिला भलिबल लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप_को कभर्डहलमा ePsf] दिनको पहिलो खेलमा बुधबार कर्णालीले ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

जितसँगै कर्णालीले तीन खेलबाट आठ अंक जोडेको छ। मधेश युनाइटेडलाई ३–१ को सेटमा पराजित गरेको कर्णालीले दोस्रो खेलमा गण्डकीnfO{ ३–२ को ;]6df k/flht थियो।

ललितपुरको यो पहिलो हार हो। पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा हराएको थियो भने दोस्रो खेलमा मधेशलाई पनि ३–१ कै सेटमा पराजित गरेको थियो।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal