एन्फा महिला लिग : बागमती र कोशी तथा वालिङ र कर्णाली भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-२०
  • |
  • 553 पटक हेरिएको

काठमाडौं । एन्फा महिला लिगमा आज (बिहीबार) दुई खेल हुँदैछन्। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा बागमती युवा क्लब र कोशी प्रदेश भिड्दैछन्। यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।

यी दुबै टोलीको दोस्रो जितको दाउमा हुनेछन्। पहिलो खेलमा कोशीले वालिङलाई ४–० तथा बागमतीले सुदूरपश्चिमलाई ५–१ ले हराएका थिए।

यस्तै ४:१५ बजे सुरु हुने खेलमा वालिङ र कर्णाली प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली पहिलो जितको खोजिमा छन्। पहिलो खेलमा वालिङ कोशीसँग पराजित भएको थियो भने कर्णाली चन्द्रपुरसँग १–१ को बराबरी खेलेको थियो। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal

Chemical Peeling in nepal