काठमाडौं भ्यालीलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-१२
  • |
  • 323 पटक हेरिएको

आयोजक काठमाडौं भ्याली कलेज (केभीसी) ले केभीसी एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

स्युचाटारस्थित घरेलु कोर्टमा भएको फाइनलमा केभीसीले ग्रिनफिल्डलाई ९–५ ले पराजित ग¥यो। विजयी टिमका लागि आकार श्रेष्ठले ८ अंक जोडे। आकारनै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

विजेतालाई केभीसीका अध्यक्ष डा. स्वागत श्रेष्ठ र प्रिन्सिपल संगिता श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे। एकदिने प्रतियोगितामा ९ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको केभीसीका बास्केटबल प्रशिक्षक रमेश लामाले जनाएका छन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey