आयरल्यन्ड उल्भ्सविरुद्ध नेपाल बलिङमा

-
नेप्लेज
- |
- २०८०-१२-२१
- |
- 446 पटक हेरिएको
काठमाडौँ । पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको पहिलो एकदवसीय सिरिजमा नेपालले पहिलले बलिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालले यटस हारेर पहिले बलिङको निम्तो पाएको हो।
यसअघि सम्पन्न टी२० सिरिज आयरल्यान्ड वल्भ्सले २-१ ले जितेको थियो। आयरल्यान्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो।
अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ।
एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:
विनोद भण्डारी ९कप्तान०, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन्।