कुशल भुर्तेले २० रनमा आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 201 पटक हेरिएको

काठमाडौँ । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिररिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेललाई २० रनमा गुमाएको छ। 

कुशल ३.३ ओभरमा २० रनमा आउट भए। उनले १० बलमा २ छक्का र १ चौका प्रहार गरेका थिए। कुशल आउट हुँदा नेपालको स्कोर २३ रन रहेको थियो। 

यस्तै अहिले क्रिजमा कप्तान रोहित कुमार पौडेल र अर्का ओपनर आसिफ शेख रहेका छन्। 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal