भावना भण्डारीले जितिन् स्वर्ण पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१२-०४
  • |
  • 297 पटक हेरिएको

हेटौंडाः अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा भक्तपुरकी भावना भण्डारीले स्वर्ण पदक जितेकी छिन्।

शनिबार भएको ५२ केजी तौल समूहको फाइनल खेलमा भावनाले बक्समाण्डुकी मध्यिका अधिकारीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यसअघि ५० केजी तौल समूहमा रेस बक्सिङ क्लबकी युजेन शर्मा, ४८ केजी तौल समूहमा अछामकी निर्मला ऐडीले स्वर्ण जितेका छन्।

No description available.

यस्तै पुरुषतर्फ ४८ केजी तौल समूहमा अल्फा बक्सिङ क्लबका विशेष बुढा मगर, ५१ केजी तौल समूहमा बक्समाण्डुका प्रवल उप्रेती र ५४ केजी तौल समूहमा दाङमा विवेक देवकोटाले स्वर्ण पदक जितेका छन् ।

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal