लिगमा तेस्राे र चाैथाे चरणका खेलहरु पनि दशरथ रङ्गशालामा नै हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१३
  • |
  • 846 पटक हेरिएको

हाइलाइट्स

  • तेस्रो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लव र थ्रीस्टार विच प्रतिस्पर्धा हुनेछ ।

अखिल नेपाल फुटबल संघले जारी सहिद स्मारक ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

जसमा तेस्रो र चौथो चरणका सबै खेलहरु दशरथ रंगशालामा हुने भएका छन । 

तेस्रो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लव र थ्रीस्टार विच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सातदोबाटो र एपीएफ क्लवविच खेल हुनेछ ।

यस्तै साताको चार दिन सात खेल हुनेछन । शुक्रबार, शनिबार र सोमबार दुई दुई खेल हुनेछन भने आइतबार एक खेल हुनेछ । 

एन्फाले पाँचौं चरणपछि मनाङको खेल पोखरामा लिने योजना बनाएको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey