प्रदेश एकको कर्णालीमाथि ७६ रनको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 889 पटक हेरिएको

काठमाडौंमा जारी यु-१९ क्रिकेट प्रतियोगितामा प्रदेश एकले कर्णालि प्रदेशमाथि ७६ रनको जित निकालेको छ। कर्णालीले भने प्रतियोगितामा पहिलो हार भोग्यो।

मुलपानि मैदानमा पहिलो ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सम्पुर्ण विकेट गुमाएर २३९ रन बनाएको थियो।

२४० रनको लक्ष्य पछ्याएको कर्णालि १६३ रनमा अल आउट भएपछि प्रदेश एकले सहज जित हासिल गर्यो।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey