Mega Bank

दोहामा नेपाली टिमले खेल्यो पहिलो मैत्रीपुर्ण खेल

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-०३
  • |
  • 121 पटक हेरिएको

हाइलाइट्स

  • चोटका कारण हाल कतारमा नै उपचार गराइरहेका सावित्रा र बिमल टिमको खेल हेर्न पुगेका थिए ।

आसन्न साफ च्याम्पियनसिको तयारीका लागि नेपाली टिम अहिले कतारको दोहामा प्रशिक्षणमा रहेको छ । जसमा नेपालले शनिबार स्थानीय क्लव अल बिधा स्पोर्टस क्लवसँग मैत्रीपुर्ण खेल खेलेको छ । 

दोहामा भएको सो खेलमा नेपाली टिमले पहिलो अभ्यास खेल खेलेको हो । यो खेल हेर्नका लागि राष्ट्रिय टिमका खेलाडी विमल घर्तिमगर र महिला फुटबल खेलाडी सावित्रा भण्डारी मैदानमै पुगेकी थिए । 

चोटका कारण हाल कतारमा नै उपचार गराइरहेका सावित्रा र बिमल टिमको खेल हेर्न पुगेका थिए ।

हेरौ तस्विरमा 

भर्खरै

Advertisement