अमेरीकाकाे बाल्टिमाेरमा साथी कप टी-२० क्रिकेट प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 695 पटक हेरिएको

अमेरीकाको बाल्टिमोरमा साथी कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । 

साथी बाल्टिमोर क्रिकेट क्लवको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि टिम दर्ताको मिती अगष्ट १५ सम्मका लागि तोकेको छ ।

पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगिताको विजेताले २५ सय अमेरीकी डलर पाउने छ भने दोस्रो हुनेले १५ सय अमेरीकी डलर हात पार्ने साथी बाल्टिमोर क्रिकेट क्लवका ब्यवस्थापक उत्सब सिग्देलले जानकारी दिए ।

प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता लेवर डे को विकेन्डमा हुने बताइएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal