प्रि सिजनमा बार्सिलोनाले चार मैत्रीपुर्ण खेल खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 1141 पटक हेरिएको

हाइलाइट्स


  • साल्जबर्गको घरेलु मैदानमा खेलिने सो खेलमा बार्सिलोनाका मुख्य खेलाडी नहुने संभावना रहेको छ ।

नयाँ सिजन सुरु हुन अगाडी बार्सिलोनाले प्रि सिजन टुरमा अगष्ट चार तारिखमा रेडबुल साल्जबर्गसँग खेल्ने भएको छ । 

साल्जबर्गको घरेलु मैदानमा खेलिने सो खेलमा बार्सिलोनाका मुख्य खेलाडी नहुने संभावना रहेको छ ।

आज राति बार्सिलोनाले नास्टिक डी टारागोनासँग खेल्नेछ । यस्तै शनिबार जिरोना र जुलाई ३१ मा स्र्टुटगार्टसँग खेल्ने तालिका छ । 

नास्टिक र जिरोनासँगको खेल भने घरेलु मैदानमा खेल्ने तालिका छ ।

त्यसपछि टिम जर्मनी प्रस्थान गर्नेछ । जहाँ बार्सा जुलाई २८ देखि अगष्ट तीनसम्म बस्नेछ । 

त्यसपछि जर्मनीबाट टिम साल्जबर्गसँग खेल्न अगष्ट चारमा जानेछ ।

प्रि सिजनको मैत्रीपुर्ण खेलपछि टिम बार्सिलोना फर्किने नयाँ सिजको लिगका लागि तयारी गर्ने बताइएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey