अष्ट्रियाका स्ट्राइकर मार्को एक खेलकाे प्रतिबन्धमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 1017 पटक हेरिएको

हाइलाइट्स

नर्थ मसेडोनियाविरुद्धको खेलमा उनले गरेको जेस्चरले अर्को खेलाडीको खिल्ली उडाएको भन्दै युरोपियन फुटबल महासंघले एक खेलको प्रतिबन्ध लगाएको हो । 

अष्ट्रियाका स्ट्राइकर मार्को अर्नाटोभिकलाई एक खेलको प्रतिबन्ध लागेको छ ।

नर्थ मसेडोनियाविरुद्धको खेलमा उनले गरेको जेस्चरले अर्को खेलाडीको खिल्ली उडाएको भन्दै युरोपियन फुटबल महासंघले एक खेलको प्रतिबन्ध लगाएको हो । 

मार्कोले त्यो बेला गरेको जेस्चरलाई कप्तान डेविड अलावाले बचाउन खोजेका थिए । तर मार्कोले सोझै विपक्षी खेलाडीलाई होच्याउने तरिकाको ब्यवहार गरेको भन्दै कारवाही गरिएको हो । 

सो खेलपछि उनले भने आफुले विभेद हुने कुनै काम नगरेको बताएका थिए । ३२ बर्षे मार्को अष्ट्रियामा जन्मिएका थिए ।

तर उनका पिता सर्वियन थिए । उनले गोलको खुसी मनाउँदा गरेको जेस्चरको पछि सोसियल मिडियाबाट माफी मागेका थिए । 

उनले अब अष्ट्रियाले नेदरल्याण्ड्ससँगको खेल गुमाउने भएका छन । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal