Browsing Category

Volleyball

चौथो अध्यक्ष कप भलिबल : पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई

खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक…

राष्ट्रिय विभूति शेर्पा स्मृतिकप भलिबलको उपाधि महाकुललाई

सोलु, रासस । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कपमा महिलातर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुषतर्फ नौलेख युवाक्लब पैया (ए) टिमले जीत हासिल गरेको छ । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कप आयोजक कमिटीको…

न्यू डायमण्डलाई हराउँदै एपीएफ च्याम्पियन

विभागीय क्लब एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बन्न सफल भएको छ । शनिवारको उपाधि भिड्न्तमा एपीएफले न्यु डायमण्डमाथी ३–० को सहज जित निकाल्ने क्रममा २५–१६,२५–२२ र २५–१४ को सोझो सेटमा स्तब्ध बनायो…

महिला राष्ट्रिय भलिबलको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

भोटेकोशी गाउँपालिका अध्यक्ष कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने भएका छन । भोटेकोशीमा भएको खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मीलाई तीन एकको सेटमा हराउदै फाइनलमा स्थान बनायो । जसमा…

न्यू डायमण्ड फाइनलमा

उपाधिको प्रबल दावेदार न्यू डायमण्ड स्पोर्टस क्लव महिला राष्ट्रिय भलिबलको फाइनलमा प्रवेश गरेको छ । भोटेकोशी गाउँपालिका अध्यक्ष कपमा विभागिए टिम नेपाल पुलिसलाई हराउँदै न्यू डायमण्डले फाइनलमा स्थान बनायो । न्यू डायमण्डले पुलिसलाई तीन…

अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताकाे सेमिफाइनलको समिकरण पुरा

भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । न्यु डायमन्ड स्पोर्ट्स क्लब र एपिएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा पुलिस र आर्मी उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश…

न्यु डायमन्ड सेमिफाईनल नजिक

तातोपानी, ८ बैशाख । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनल नजिक पुगेको छ । समुह ए मा रहेको न्युडायमण्डले आफ्नो बलियो प्रतिद्धन्द्धी आर्मीमाथी ३–० कोे सोझो जित…

भलिबल कभर्डहल बनाउन सहयोग गर्छु-सदस्यसचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका…

एनभीएल क्लव लिग भलिबल खेल्न आएका तीन पाकिस्तानी खेलाडी नेपालमा अलपत्र

नेपाल भलिबल संघको आयोजनामा एक साता अगाडी काठमाडौंमा भएको एनभीए कप राष्ट्रिय क्लव लिग भलिबल प्रतियोगिता खेल्न आएका तीन पाकिस्तानी खेलाडी अझै स्वदेश फर्किन पाएका छैनन् । रारा बुलबुलेबाट भलिबल लिग खेलेका तीनै खेलाडीलाई अहिलेसम्म स्वदेश…

भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि

 भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि सुरु हुने भएको छ । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिताका सबै खेल ‘बेस्ट अफ फाइभ’मा हुने आयोजकले पत्रकार…