Browsing Category

School Sports

जिएचसीए ‘बी’ लाई यु–१३ क्रिकेट उपाधि

काठमाडौं, बैशाख १० गते । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ‘बी’ ले एभरफन यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को उपाधि शुक्रबार जितेको छ । टस जितेको फाइनल प्रतिद्वनद्वी ओसिसले जिएचसीएलाई ब्याटिङको निम्तो दिएको थियो । एन्जल्स नेसनल…

प्याट्रियोटिक सेमिफाइनलमा

एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा पराजयका बावजुद झापाको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । प्याट्रियोटिक समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको…

भरतपुर मेयर कप अन्तर स्कुल क्रिकेट स्थगित

चितवनमा भइरहेको भरतपुर मेयर कप अन्गर्त अन्तर विध्यालय क्रिकेट प्रतियोगिता अनिश्चित समयका लागि स्थगित भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भइरहेको प्रतियोगिता कोभिडका कारण स्थगित भएको भरतपुर क्रिकेट क्लवले…

जीएचसीए ‘बी’ यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ काे सेमिफाइनलमा

जीएचसीए ‘बी’ एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । जीएचसीए ‘बी’ ले आयोजक एन्जस्ल नेसनल स्कुललाई १८ रनले पराजित गर्दै समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । ओसिस सोही…

नेक्सस र ओसिस सफल

नेक्सस क्रिकेट एकेडेमी र ओसिस क्रिकेट एकेडेमीले एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा आइतबार सफलता पाएका छन् । नेक्ससले जीएचसीए ‘ए’ लाई ७ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको जीएचसीए ‘ए’ ले निर्धारित २० ओभरमा पूरै…

एन्जल्स हार्टको विजयी सुरुआत

एन्जल्स हार्ट नेसनल स्कुलले यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल छात्र जुनियर क्रिकेट लिग– २ मा बिहीबार विजयी सुरुआत गरेको छ । एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्सले ओसिस…

स्वस्तिश्री गुरुकुलको हिटिङ पौडी पोखरी शनिबार उद्घाटन गरिने

काठमाडाैंकाे सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुलले हिटिङ पौडी पोखरी सञ्चालनमा ल्याउने भएको छ । स्वस्तिश्रीका अध्यक्ष रामकृष्ण चित्रकारले अन्तर्राष्ट्रिय स्तरको हिटिङ पौडी पोखरीको शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल…

नेक्सस कपमा काठमाडौं र बालुवाटार विजयी

काठमाडौं, मस– कागेश्वरी मनोहरा नगरपालिकाका नेक्सस कप यु १६ क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । मूलपानी मैदानमा शुरु भएको प्रतियोगिताको नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका थिए । नेक्सस क्रिकेट एकेडेमी र कागेश्वरी मनोहरा…

लिटल फ्लावर प्रिमियर लिगको उपाधि हिमालयन ह्वाइट हाउसलाई

धनगढी । पाँचौ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि हिमालयन ह्वाइट हाउस काठमाडौँले जितेको छ । फाइनलमा साविक विजेता समेत रहेको धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले पराजित गर्दै ह्वाइट हाउस च्याम्पियन भएको हो । धनगढीस्थित संघीय प्रहरी…

एलपीएलकाे उपाधिका लागि हिमालयन ह्वाइट र लिटल फ्लावर भिड्ने

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौँ र लिटल फ्लाव स्कुलबीच उपाधि भिडन्त हुने भएको छ । आज भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुुबै टोली उपाधि नजिक पुुगेका हुन् ।…