Browsing Category

Boxing

हिमालयन चितुवाले चुमे ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि

युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि जिताएका छन् ।  जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई…

लुम्बीनी प्रदेश हाप्किडो च्याम्पियन

लुम्बीनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बीनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो । ७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५…

सनिलको विजयी सुरुआत

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सनिल शाहीले एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोट प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको…

हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै

काठमाडौं, रासस । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१ ’ को तयारी पूरा गरेका छन् । आइतबार जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका बक्सर खोतेजुसँग भिडन्त गर्ने छन् ।…

करियरमा तीन खेल मात्रै हारेका बक्सर हाग्लरको निधन

अमेरिकी बक्सर मार्भिन हाग्लरको निधन भएको छ । हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको हो । मिडलवेटका पूर्व च्याम्पियन हाग्लरको निधनको कारण भने सार्वजनिक भएको छैन । हाग्लरले करियरमा ६७ पटक भिड्दा ६२ पटक सफलता हासिल गरेका थिए । उनले ५२…

गणेशमान सिंह बक्सिङ सोमबारदेखि

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व। गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु हुने भएको छ । यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए…

हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिने

युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन् । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका चर्चित बक्सर कोतुसँगसमेत भिडन्त गर्दै छन् । महोत्सवमा…

के वन किक बक्सिङमा हिमालयन चितुवा भिड्दै

कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) आइतबार जापानको टोकियो शहरमा आयोजना हुने । 'के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै छन् । नेपाली समयअनुसार सो…

हिमालयन चितुवा के वन किक बक्सिङका लागि प्रशिक्षणमा व्यस्त

कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल भएका युवा बक्सर अविरल घिमिरे अहिले प्रशिक्षणमा व्यस्त छन् । उनी जापानको टोकियो शहरमा यही मङ्सिर २८ गते आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता…

युएफसी लिजेन्ड कोल्म्यानलाई हृदयघात, तर भन्छन् ‘म अहिल्यै मर्दिन’

युएफसी लिजेन्ड मार्क कोल्म्यान हृदयघातले छोएपछि अस्पताल भर्ना भएका छन् । पूर्व हेभिवेट च्याम्पियन कोल्म्यानले इन्स्टाग्राममा एक पोस्ट राख्दै आफ्नो छाति र पाखुरामा पिडा बढेको तर आफु अहिल्यै नमर्ने बताएका छन् । ‘मैले धेरै समयदेखि राम्रो…