Browsing Category

International Cricket

आइपीएलका बाँकी खेल गराउन चार देशको प्रस्ताव

कोरोनाका कारण विचमा नै स्थगित भएको इन्डियन प्रिमियर लिगमा बाँकी खेल गर्नका लागि चार वटा देशले भारतीय क्रिकेट बोर्डलाई प्रस्ताव गरेका छन । जसमा इंग्ल्याण्ड, यूएई, श्रीलंका र अष्ट्रेलियाले प्रतियोगिताका बाँकी खेलहरु आफ्नो देशमा गर्नका लागि…

कोहली र अनुष्काको क्याम्पेनमा २४ घण्टामै ३ करोड ८० लाख संकलन

भारतमा कोरोनाको महामारीले दैनिक हजारौंको ज्यान लिइरहेको छ । यस्तैमा भारतमा कोरोनाका विरामीलाई उपचार गर्न अक्सिजन सिलिन्डरको कमी भएकाले पनि निकै कठिन भएको बताइएको छ । यसका लागि भारत सरकारलाई विभिन्न देशले सहयोग गर्दै आएका छन भने भारतीमा…

भाई गुमाएको पिडा बिर्सन नपाउँदै चेतनका बुवाको निधन

राजस्थान रोयल्सका तिब्रगतिका बलर चेतन सकारियाको पिताको निधन भएको छ । कोरोनाले स्थगित भएको यो सिजनको आइपीएलम ाराजस्थानबाट खेलेका चेतनले जीवनको पहिलो ठुलो कमाईबाट बुुवाको उपचार गराएका थिए । तर अन्तिममा उनले आफ्ना पितालाई बचाउन सकेनन् ।…

माल्दिभ्समा क्वारेन्टिनमा रहेका वार्नर र स्लेटरबिच पबमा झगडा

इन्डियन प्रिमियर लिग स्थगित भएपनि बोर्डर बन्द भएका कारण भारतबाट स्वदेश फर्किन नपाएका अष्ट्रेलियन खेलाडी यतिबेला माल्दिभ्समा क्वारेन्टिनमा छन । माल्दिभ्समा क्वारेन्टिनको समय विताएपछि मात्र अष्ट्रेलिया फर्किने तयारीमा रहेका खेलाडी प्रशिक्षक र…

वल्ड टेष्ट च्याम्पियनसिप र इंग्ल्याण्डसँगको सिरिजका लागि भारतीय टिमको घोषणा

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिज र वल्ड टेष्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टिमको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले सार्वजनिक गरेको खेलाडीको सूचीमा २० जना राखिएको छ । बीसीसीआईले सार्वजनिक गरेको सूचीमा हार्दिक पाण्ड्या र कुलदिप…

पाकिस्तान सुपर लिग यूएईमा गर्न पीसीबी तयार

पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिग यूएईमा गर्नका लागि आधिकारीक रुपमा इमिरेट्स क्रिकेट बोर्डलाई प्रस्ताव गरेको छ । कोभिडका कारण विचमा नै स्थगित भएको पीएसएल फेरी जुन दुई तारिखबाट गर्ने योजना पाकिस्तान क्रिकेट बोर्डको रहेको छ ।…

काेराेनाविरूद्ध लड्नका लागि विराट र अनुष्काकाे २ कराेड सहयाेग

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी श्रीमती अनुष्का शर्माले कोरोना विरुद्ध लड्नका लागि दुई करोड भारतीय रुपैयाँ सहयोग गर्ने बाचा गरेका छन । भारतमा पछिल्लो पटक कहालीलाग्दो तरिकाले फैलिरहेको कोभिडविरुद्ध लड्नका लागि कोहली र…

दक्षिण अफ्रिकाले जुनदेखि टी २० विश्वकपको तयारी थाल्ने

दक्षिण अफ्रिका क्रिकेट टिमले अर्को महिनाको शुरुमै वेस्टइन्डिजको भ्रमण गर्ने भएको छ । जसलाई टी २० विश्वकपको तयारीका रुपमा पनि हेरिएको छ । भारतमा यसै वर्षको अक्टोबरमा टी २० विश्वकप आयोजना हुँदै छ । क्रिकेट दक्षिण अफ्रिकाका निर्देशक…

भारतीय महिला क्रिकेटर बेदाकाे काेभिडका कारण दिदीकाे निधन

भारतीय महिला क्रिकेटर बो कृष्णमुर्तिको परिवारमा दोहोरो पिडा थपिएको छ । दुई साता पहिले आफ्नी आमालाई गुमाएकी बेदाकी दिदीको पनि निधन भएको छ । दुबैको कोरोनाका कारण निधन भएको हो । अलराउण्डर बेदाले सोसियल मिडियामा एक भावुक स्टेटस राख्दै आमा…

आइपीएल आयोजना गर्नका लागि काउन्टि क्रिकेट क्लवले प्रस्ताव गर्ने

इंग्ल्याण्डका चार काउन्टी क्लवले इन्डियन प्रिमियर लिगलाई सेप्टेम्बरमा आयोजना गर्नका लागि प्रस्ताव गर्ने भएका छन । कोरोनाका कारण विचमा नै स्थगित भएको आइपीएलका बाँकी खेलहरु आयोजना गर्नका लागि प्रस्ताव गर्ने भएका छन । इंग्ल्याण्डका चार…