Browsing Category

NSC

गण्डकी खेलकूद परिषद्को प्रशासनिक भवन शिलान्यास

कास्की ।  गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन निर्माण गरिने भएको छ  । पोखरा रङ्गशालाभित्र निर्माण गरिने भवनको बिहीवार गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शिलान्यास गरेका हुन् । प्रदेश सरकारको ४० लाख…

पाेखरामा खेलकूद प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा रोक

खेलकूद पर्यटनको शहर पोखरामा खेलकूद प्रशिक्षण तथा प्रतियोगिता सञ्चालमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समितिले आज संयुक्तरुपमा एक सूचना जारी गरी यही वैशाख ९ गतेदेखि लागू हुने गरी वैशाख…

एमाले पार्टीको विवाद अब खेलकुदमा पनि, युवा संघका नेता रमेशको नेतृत्वमा खेलकुद महासंघ गठन

मुक्ति बाबु रेग्मी । सत्तारुढ दल नेकपा एमालेभित्रको विवादले खेलकुदमा पनि प्रभाव पारेको छ । तत्कालिन नेकपा पार्टीलाई सर्वोच्च अदालतको फैसलाले पूर्ववत अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र व्युताईदिएपछि एमाले भित्रको विवाद पछिल्लो समय…

खेलकुदमा नयाँ कानुनको बर्ष

नेपाली नयाँ बर्ष २०७८ हामीले स्वागत गर्दैछौं । बर्ष २०७७ मा विभिन्न राजनीतिक सामाजिक घटनाक्रमहरुसँग खेलकुदमा पनि केही उल्लेख्य सुधारहरु भएका छन् । खासगरि बर्ष २०७७ नेपाली खेलकुदका ‘कानुन’को बर्षको रुपमा स्मरण गरिने छ । वर्ष २०७७ शुरुहुँदा…

सुतेर खाने संघलाई खारेज गरिन्छ-सिलवाल

नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो एकेडेमीको सुरुवात गर्ने भएको छ । मञ्चले दक्ष खेलकुद पत्रकार उत्पादन गर्ने लक्ष्यका साथ एकेडेमीको सुरुवात गर्ने घोषणा गरेको छ । मञ्चले एकेडेमीमा विभिन्न खेलसँग सम्बन्धित तालिमहरु दिनेछन । यसका…

११ बर्ष अगाडी पाँच बर्षमा सक्ने भनेर काम सुरू भएकाे केन्द्रिय खेलकुद प्रतिष्ठानमा अझैपनि बजेट अभाव

राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगीतामा सहभागी नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखी अभ्यास गराउन हेटौँडा–६ गौरीटारमा एघार वर्ष अघि केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण थालीयो । पाँचवर्ष भित्र निर्माण सम्पन्न गर्न दुई…

सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी पूरा

धनगढी । कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा शुक्रवार धनगढीमा हुने स्पोर्टस अवार्डको तयारी पूरा भएको हो । मञ्चका कोषाध्यक्ष हरी जोशीका अनुसार अवार्डको मनोनयनमा परेका…

खेलाडीलाई आर्थिक सहयोग प्रदान

विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे । सहयोग प्राप्त गर्ने…

खेलकुदको बजेट सिलिङ, नवौंदेखि ओलम्पिकसम्मको यात्रा कसरी पार गर्ने ?

मुक्तिबाबु रेग्मी । सरकारलाई अहिले आर्थिक बर्ष २०७८-०७९ को बार्षिक बजेट बनाउने चटारोले छोइ सकेको छ ।  तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले यस आर्थिक बर्षका लागि १४ खर्ब ६४ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेका थिए । यसबीचमा खतिवडा त…

सुदुरपश्चिम प्रदेशकाे खेलकुद परिषदकाे सदस्यसचिवमा सिंह चयन

सुदरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्यसचिवमा दिपक बहादुर सिंह नियुक्त भएका छन । एमाले निकटका सिंह यसअघि कैलाली खेलकुद विकाश समितीका अध्यक्ष रहेका थिए । चार बर्ष त्यो पदमा विताएका सिंहलाई प्रदेश खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी…