Browsing Category

NOC

गण्डकी खेलकूद परिषद्को प्रशासनिक भवन शिलान्यास

कास्की ।  गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन निर्माण गरिने भएको छ  । पोखरा रङ्गशालाभित्र निर्माण गरिने भवनको बिहीवार गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शिलान्यास गरेका हुन् । प्रदेश सरकारको ४० लाख…

पाेखरामा खेलकूद प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा रोक

खेलकूद पर्यटनको शहर पोखरामा खेलकूद प्रशिक्षण तथा प्रतियोगिता सञ्चालमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समितिले आज संयुक्तरुपमा एक सूचना जारी गरी यही वैशाख ९ गतेदेखि लागू हुने गरी वैशाख…

एमाले पार्टीको विवाद अब खेलकुदमा पनि, युवा संघका नेता रमेशको नेतृत्वमा खेलकुद महासंघ गठन

मुक्ति बाबु रेग्मी । सत्तारुढ दल नेकपा एमालेभित्रको विवादले खेलकुदमा पनि प्रभाव पारेको छ । तत्कालिन नेकपा पार्टीलाई सर्वोच्च अदालतको फैसलाले पूर्ववत अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र व्युताईदिएपछि एमाले भित्रको विवाद पछिल्लो समय…

खेलकुदमा नयाँ कानुनको बर्ष

नेपाली नयाँ बर्ष २०७८ हामीले स्वागत गर्दैछौं । बर्ष २०७७ मा विभिन्न राजनीतिक सामाजिक घटनाक्रमहरुसँग खेलकुदमा पनि केही उल्लेख्य सुधारहरु भएका छन् । खासगरि बर्ष २०७७ नेपाली खेलकुदका ‘कानुन’को बर्षको रुपमा स्मरण गरिने छ । वर्ष २०७७ शुरुहुँदा…

सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी पूरा

धनगढी । कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा शुक्रवार धनगढीमा हुने स्पोर्टस अवार्डको तयारी पूरा भएको हो । मञ्चका कोषाध्यक्ष हरी जोशीका अनुसार अवार्डको मनोनयनमा परेका…

खेलकुदको बजेट सिलिङ, नवौंदेखि ओलम्पिकसम्मको यात्रा कसरी पार गर्ने ?

मुक्तिबाबु रेग्मी । सरकारलाई अहिले आर्थिक बर्ष २०७८-०७९ को बार्षिक बजेट बनाउने चटारोले छोइ सकेको छ ।  तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले यस आर्थिक बर्षका लागि १४ खर्ब ६४ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेका थिए । यसबीचमा खतिवडा त…

सुदूरपश्चिम स्पोर्टस अवार्डः सात विधाको मनोनयन सार्वजनिक

धनगढी, २७ फागुन । धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका सात विधाको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शनका आधारमा अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले अवार्ड दिईने ९ विधामध्ये सात…

साइनिङले जित्यो कबड्डीको उपाधि

काठमाडौं, २४ फागुन । साइनिङ स्टुडेन्ड एकेडेमीले महिला कबड्डी प्रतियोगिताको उपाधि सोमबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा साइनिङले चमतिलाई ३५–१६ ले पराजित गर्‍यो ।…

टग अफ वारमा नेपाल आर्मी च्याम्पियन

सर्लाही, २४ फागुन । नेपाल आर्मीले प्रदेश २ स्तरीय पुरुष टग अफ वार प्रतियोगिताको उपाधि जितेको । नेपाल टग अफ वार संघ, प्रदेश २ समितिद्वारा आयोजित प्रतियोगिता एपीएफ दोश्रो भयो । हरिवन नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगितामा आर्मीले ३०…

खेलकूद प्रवर्द्धन गर्दै तनहुँका स्थानीय तह

कोरोना कहर अगाडि खेलकूदका गतिविधि भइरहने तनहुँमा कोरोना कहरका कारण एक वर्ष खेलकूद गतिविधि ठप्प भयो । जब कोरोनाको कहर सामान्य बन्न थाल्यो, पुनः तनहुँमा खेलकूदका गतिविधिले लय लिन थालेको छ । खेलकूदका गतिविधिलाई यहाँका स्थानीय तहले प्रवद्र्धन…