घरेलु मैदानमा काडिजबिरुद्ध खेल्दै बार्सिलोना

नेप्लेज । ला लीगामा आज तेश्रो स्थानको बार्सिलोनाले काडिजबिरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दैछ । बार्सिलोना यस समय ला लीगा अंकतालिकाको शिर्ष स्थानको एट्लेटिको मड्रिडकोभन्दा ९ अंकले पछाडि रहेको अवस्था छ । काडिज भने अंकतालिकाको १५ औँ स्थानमा…

शिर्ष स्थानको सिटीलाई आर्सनलको चुनौती

नेप्लेज । प्रिमीयर लिगमा आज शिर्ष स्थानमो म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्दैछ । सिटी गत नोभम्बरमा टोटेनह्यामसँग पराजित भएदेखि लिगमा अपराजित रहँदै आएको छ । आर्सनलसँगको गत १० भेटमा सिटी अपराजित रहेको छ । उक्त खेलहरुमा सिटीले २ देखि ९…

कोम्यानको मुख्य प्राथमिकतामा डार्टमण्डका हालाण्ड !

नेप्लेज । बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले बार्सिलोनाको भविष्यको लागि आफुसँग योजना रहेको बताएका छन् । बार्सिलोनाले महत्वपुर्ण खेलमा फितलो प्रदर्शन गरिरहेको सन्दर्भमा उनले बुरुसिया डार्टमण्डका युवा स्टार अर्लिङ हालाण्डलाई…

विपिन शर्मा स्मृति खुला फुटसलकाे उपाधि हरिसिद्धिलाई

हरिसिद्धि फुटसलले विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० गोलले पराजित गरे । सन्दिप कार्कीले २ तथा रन्जित गुरुङ र प्रवेश जोशीले…

नयाँ क्लब खोज्न आफ्ना एजेन्टलाई रोनाल्डोको निर्देशन !

नेप्लेज । इटालियन क्लब युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना एजेन्टलाई नयाँ क्लब खोज्नका लागि निर्देशन दिएको बताइएको छ । रोनाल्डो अहिले युभेन्टसमा आफ्नो तेश्रो सिजन बिताइरहेका छन् तर उनी युभेन्टसको साथमा च्याम्पियन्स लिग जित्न भने…

विश्वको एउटा यस्तो रंगशाला‌,जहाँ मैदानकाे छेउबाट रेल गुज्रन्छ !

नेप्लेज । फुटबल समर्थकहरूलाई टीजे टाटरन सिएर्नी बालोग स्टेडियमको बारेमा थाहा नहुन सक्छ । यो स्लोभाकियामा रहेको यस्तो एउटा फुटबल मैदान हो जसको भित्रबाट रेल गुज्रिन्छ । दर्शकहरूले खेलको बखत मैदान भित्रबाट गुज्रने रेलको पनि अवलोकन गर्न…

पीएसजीमै बस्न एम्बाप्पेलाई फ्रेन्च खेलकुदमन्त्रीको अनुरोध !

नेप्लेज । फ्रेन्च क्लब पीएसजीका युवा स्टार किलियन एम्बाप्पेको करियरको विषयले फ्रेन्च राजनितीमा पनि प्रवेश पाएको छ । एम्बाप्पेले लिग वान छाड्ने कुरा चलिरहँदा फ्रान्सका खेलकुदमन्त्रिले भने एम्बाप्पे फ्रेन्च लिगमै रहनु आवश्यक रहेको बताएका छन्…

जोसन रोय आईपीएल अक्सनमा विक्री नहुनुका तीन कारण!

आईपीएल २०२१ को अक्सन सकिएको छ । आईपीएलका फ्रेन्चाइज टिमहरुले विदेशी बलरमाथि धेरै नै खर्च गरेका छन् । हरेक टिमले बलर या अलराउण्डरहरुलाई समावेश गर्नका लागि ठूलै प्रयास गर्दा रकम पनि धेरै नै खर्च हुन पुगेको छ । तर, स्टार क्रिकेटरहरु पनि यस…

इंग्ल्याण्डविरुद्ध टी २० खेल्ने भारतीय टिम घोषणा

इंग्ल्याण्डविरुद्धको पाँच वटा टी २० म्याचका लागि भारतीय टिमको घोषणा गरिएको छ । १९ सदस्यीय टिममा नयाँ खेलाडीले पनि स्थान बनाएका छन् । टिममा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि स्थान सुरक्षित गरेका छन् । अस्ट्रेलिया भ्रमणमा पन्तले सिमित…

ला लिगामा रियल मड्रिड विजयी हुँदा एट्लेटिको मड्रिड लेभान्टेसँग स्तव्ध

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी तीनमा झारेको छ । शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा तीन अंक थपेको हो । उता शीर्ष स्थानको एट्लेटिको मड्रिड भने…