साग स्वर्ण विजेता सुनितालाई पुत्र लाभ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-२३
  • |
  • 324 पटक हेरिएको

करातेमा सागकी स्वर्ण पदक विजेता खेलाडी सुनिता महर्जनलाई पुत्र लाभ भएको छ ।

थापाथलीस्थित प्रसुती गृहमा शुक्रबार दिउँसो उनले छोरालाई जन्म दिएकी हुन ।

काठमाडौं बाफलका सुनिता र सुहिल महर्जनको पहिलो सन्तान हो । उनीहरु २०७३ सालमा विवाह बन्धनमा बाधिएका थिए  ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागको करातेमा ६८ केजी मूनीको तौल समूहमा सुनिताले स्वर्ण पदक जितेकी थिइन् ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal