पाैडीकी पूर्व खेलाडी नयना शाक्यमा काेराेना पाेजेटिभ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-३०
  • |
  • 303 पटक हेरिएको

नेपाली पूर्व पौडीवाज तथा बास्केटबल खेलाडी नयना शाक्यलाई कोराना पोजेटिभ देखिएको छ ।

नयनाले आफ्नो फेसबुकमा आफुलाई कोरोना भएको बताएकी छिन । नयना र उनका छोरा इभानलाई पनि कोरोना पोजेटिभ देखिएको बताइकी छिन ।

सुरुवातमा परिक्षण गर्दा नेगेटिभ आएपछि पछि फेरी परिक्षण गर्दा पोजेटिभ देखिएको छ ।

जसका कारण उनीहरु आइसोलेसनमा रहेका छन । नयना यतिबेला घरमै क्वारेन्टिनमा बसेकी छिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey