भलिबलका महिला तथा पुरूष खेलाडीकाे बीमा गरिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-३०
  • |
  • 215 पटक हेरिएको

कोरोना भाइरसका कारण नियमित खेल्न नपाएका र आर्थिक रुपमा प्रभावित भलिबल खेलाडीलाई स्वर्गिय लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रष्टले वीमा गर्ने भएको छ ।

ट्रष्टले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका बेला टिममा रहेका राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीको बीमा गर्ने जनाएको छ ।

ट्रष्टले एक विज्ञेप्ती निकाल्दै भाइरसको भ्याक्सिनको टुंगो लगाग्दासम्म खेलाडीको बीमा गरिने बताएको छ ।

स्वर्गिय श्रेष्ठ नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्रि हुन । जापानबाट समेत १० महिना भलिबल प्रशिक्षण कोर्ष पुरा गरि प्रशिक्षक बनेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey