काेराेनाका कारण ओलम्पिककाे कार्यालय ३ दिनका लागि बन्द

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२७
  • |
  • 275 पटक हेरिएको

काठमाडौंमा दैनिक रुपमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल ओलम्पिक कमिटीले आफ्नो कार्यालय तीन दिनका लागि बन्द गरेको छ ।

पछिल्लो पटक कोरोनाले काठमाडौं उपत्यकामा पनि जरा गाडेकाले यो अवस्थालाई मध्यनजर गरेर एनओरीले आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

तर कार्यालयमा उपस्थिती नभएपनि घरबाट नै काम गरिने ओलम्पिकले विज्ञेप्तीमा उल्लेख गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey