प्रिन्स दाहाल एशियाकै उत्कृष्ट जुनियर खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०३
  • |
  • 263 पटक हेरिएको

काठमाडौं, ३ साउन । नेपालका स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल एशियाकै बेस्ट जुनियर खेलाडी बनेका छन् । ब्याडमिन्टन एशियाले प्रिन्सका बारेमा लेख प्रकाशित गर्दै बेस्ट जुनियर खेलाडी घोषणा गरेको हो ।
प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौ स्थानमा रहेका छन् ।

यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरियता हो । फागुन अन्तिममा सार्वजनिक भएको वरियतामा १६ वर्षीय प्रिन्सले तीन स्थान सुधार गर्दै सातौ स्थानमा रहेका थिए । कोरोनाका कारण प्रतियोगिताहरु नहुदा प्रिन्सको वरियता यथावत छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal