राखेप सदस्य सचिवका लागि पूर्व एआईजी चन्दको आवेदन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०१
  • |
  • 264 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद्को नयाँ सदस्य सचिव बन्ने होडमा २७ जनाले आवेदन दिएका छन् । 
त्यसमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक अर्थात एआईजी रणबहादुर चन्दले पनि आवेदन दिएका छन् । चन्दले आवेदनको म्याद सकिने अन्तिम मिति अर्थात बिहीबार आवेदन दिएका हुन् । उनको आवेदन २५औं नम्बरमा छ ।
चन्द २०७४ मा एआईजीमा बढुवा भएका थिए । उनी २०७४ चैतमा तीस वर्षे सेवा सकाएर सेवा निबृत्त भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal